हाम्रो बारेमा
लिपुलेक खबरमा हार्दिक स्वागत छ। हामी नेपाल र विश्वका ताजा, भरपर्दो र निष्पक्ष समाचारहरू पाठकसामु ल्याउने उद्देश्यका साथ स्थापना भएको अनलाइन समाचार पोर्टल हौं।
राजनीति, समाज, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र प्रविधि लगायतका विषयमा हाम्रो रिपोर्टर टिमले दिनहुँ स्थलगत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दछ।
सही सूचना, समयमै र निष्पक्ष रूपमा पुर्याउनु नै हाम्रो मूल धेय हो। तपाईंको सुझाव र प्रतिक्रिया सधैं स्वागत छ।